asiasanchar.com - Asia Sanchar : Nepal News Live

Example domain paragraphs

काठमाडौँ, जेठ १७ गते । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुरुप अहिलेको नेतृत्व नचलेकाले अराजक र पुनरोत्थानवादी प्रवृति बोकेका झुण्ड सल्बलाउन थालेको बताउनुभएको छ

प्रधानमन्त्री निवास बालुवाटारमा पुस १० गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लामो छलफल चल्यो । कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीको पहिले बन्ने विषयमा

दूरसञ्चारका अध्यक्ष भन्छन्– टेरामक्स उपभोक्ताको हितमा छ काठमाडौं, भदौ १ गते । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि लागू गर्ने तयारी गरिरहँदा मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘फोन रेडर्क गर्ने टेरामक्स लागू नहुने’ प्रष्ट पारे ।

Links to asiasanchar.com (1)