Your Voice, Your Power
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकले प्रधानमन्त्री कार्यालयका नयाँ मुख्य सचिव नियुक्ति गर्ने तयारी गरेको छ । बैठक बिहान साँढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै
सत्तारुढ कम्युनिष्ट दलहरुले भोलि समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । भोलि काठमाडौंमा एक कार्यक्रमकाबीच समाजवादी मोर्चा घोषणा गर्ने गरी तयारी भइरहेको एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले जानकारी दिए । अहिलेको अवस्थमा कम्युनिष्ट आन्दोलनको रक्षा