ijalas.com - तपाईंको साझा इजलास

Example domain paragraphs

बिर्तामोड । झापाको अर्जुनधारा – ६ महानन्द चोकमा मृत फेला पर्ने ५० वर्षीया माया पुलामी मगरको हत्या हुनुको कारण अवैध सम्बन्ध भएको खुलेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै बिर्तामोड प्रहरीले हत्यामा संलग्न व्यक्ति सार्वजनिक गरेको हो । हत्यामा संलग्न व्यक्ति सार्वजनिक गर्दै अवैध सम्बन्धका

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितको पीडा सबैको साझा पीडा भएको बताएका छन् । आइतवार एसिड आक्रमणबाट पीडित किशोरीको पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ को शुभमुहूर्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई एसिड आक्रमणरहित देश

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको

Links to ijalas.com (1)