Description: Janasawal.com is the online news portal of Janasawl National Daily, one of the best and trusted media of Nepal
मंगलबार, असार २६ २०८०
काठमार्डौं(जस)–वार्षिक एकसय जना कामदार नपठाएका मेनपावर पनि नवीकरण हुने भएका छन् । संघका महासचिव मेघराज भुर्तेलले ििदएकोृ जानकारी अनुसार संघको पहलअनुरुप नेपाल सरकार मन्त्रीपरिषदबाट बैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ बमोजिम बाधाअड्काउ फुकाउ प्रयोग गरि बार्षिक १०० जना कामदार नपठाएका इजाजतपत्र प्राप्त संस्थाहरु...
काठमार्डौं(जस)–मन्त्रिपरिषद बैठकले अनुचित लेनदेन (मिटर ब्याजपीडित) समस्या समाधान आयोगको अवधि अर्को तीन महिना थप गरेको छ । सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपिएको हो । गत चैत महिनाको २० गते सर्बोच्च...