thenepaltop.com - The Nepal Top

Example domain paragraphs

सत्य तथ्य समाचारको सारथि

३० वैशाखसम्म चल्ने बैठकमा बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । ओलीले प्रतिवेदनको सुरुमै ‘एमालेको निर्णायक पहलमा नयाँ राजनीतिक सहकार्यको थालनी र त्यो सहकार्य क्षुद्र अवसरवाद, विभिन्न शक्ति केन्द्रहरूको षड्यन्त्र र हस्तक्षेपका कारण छोटो समयमै भत्किएको’ भन्दै १० पुसमा भएको गठबन्धन र त्यसपछिको राजनीतिक समीकरणतर्फ संकेत गरेका छन् ।

प्रधानन्यायाधीशविरुद्ध प्रतिनिधिसभामा पेस भएको महाअभियोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको एउटा फैसलाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउँदै गरिएको निलम्बन गैरसंवैधानिक भएको देखाएको छ।