yalambartimes.com - Yalambar Times

Example domain paragraphs

झापा । सरकारले असार १ बाट भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले आउँदो भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो । कार्यालयले यसबारेमा गएको २५ गते सार्वजनिक सूचना नै निकालेर असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको […]

यति बेला जनप्रतिनिधिहरु नयाँ आर्थिक वर्षका लागि आफ्ना पालिका, वडामा कस्तो खालको बजेट बनाएर ल्याउने हो भन्ने विषयमा केन्द्रीत छन् । असार मसान्तबाट चालु आ.व सकिदै छ भने श्रावणबाट नयाँ आ.व लागू हुनेछ । आर्थिक वर्षको अन्त्य र आगमनको यो दोसाँधमा विपत्का दिनहरु पनि आउँदैछन् । अर्थात् बर्खा सुरु हुँदैछ । नेपालमा यतिबेला मनसुन सक्रिय हुने बेला हो । बर्खाझरीबाट […]

झापा । ताप्लेजुङका पहिचान पक्षधरहरुले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जिल्ला प्रवेशमा निषेध गरेका छन् । ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी […]